भिडियाेमा नग्नता भएकाे हुनाले माथीकाे फाेटाेमा लिङ्क छ दुइचाेटी क्लिक गरी भिडियाे हेर्नुहाेला । धन्यवाद ।
घटना थाइल्याण्डको लाम्पांग गाउँको हो । नाम नखुलाइएका ४० वर्षका एक पुरुषलाई गाईमाथि चढेर करणी गरिरहेको अवस्थामा गाउँलेहरुले देखेछन् । त्यसपछि गाउँलेहरुले पुलिसलाई खबर गरे । आफू पक्राउ पर्ने सुइँको पाएपछि उक्त व्यक्ति त्यहाँबाट भाग्न थाल्यो । गाउँलेहरुले उसलाई लखेटिरहे र गाइफार्म नजिकैको बाथरुमभित्र लुकेको अवस्थामा पुलिसले उसलाई पक्रिन सफल भयो । त्यसपछि उसलाई नांगेझार पारी पुलिसको ट्रकमा हालियो । त्यसपछि उसलाई पुलिस चौकीमा लगेर सोधपुछ गरिएको थियो ।
डेलीमेलका अनुसार पुलिससँगको बयानमा उक्त पुरुषले आफूलाई जनावरसँग यौनसम्पर्क गर्ने इच्छा जागेको हुँदा इच्छा पूरा गर्न गाईलाई करणीको गरेको बताएको छ ।
करणी भएको गाईपालक किसान ६५ वर्षका टोंग केइ चारुनप्रासिटपोर्नले उक्त मानिस आफ्नो गाइमाथि चढेर गाईलाई बलात्कार गरिरहेको आफूले आफ्नै आँखाले देखेको बताए । त्यसपछि उक्त मानिसलाई समात्ने प्रयास गर्दा ऊ भागेको र प्रहरीलाई खबर गरी खोजी गर्दा उसलाई बाथरुमभित्र लुकेको अवस्थामा भेटिएको उनले बताए । एजेन्सी
 
