नेपालमा ८ रेक्टर भन्दा ठूलो भुईँचालो जानसक्ने खतरा देखिएको छ छ । वैज्ञानिकहरुको एक अध्यनले गत बर्ष गएको गोरखा भूकम्पभन्दा पनि ठूलो भूूईचालो जानसक्ने औल्याएको छ । गतबर्ष गएको भूूईचालोपछिको स्थलगत अध्यन र त्यसको विश्लेषणबाट १२४ माइलसम्म पहिलेको भूूभाग कमजोर भएको अध्यनले देखाएको छ । त्यही कजोर भौगोलिक अवस्थाका कारण ८ र त्यो भन्दा पनि माथिको भूूईचालो जान सक्ने देखिएको डेली मेल युकेले लेखेको छ । –


काठमाडौं लगाइत कमजोर भौगोलिक रेखामा पर्ने स्थानमा खतरा औल्याईएको छ । नेभदा विश्वविद्यालका वैज्ञानिकहरुको टोलीले नेपालमा आएर गतबर्षको भूूकम्प र त्यसको अवस्थाका बारेमा अध्यन गरेको थियो । अनुसन्धानले त्रिवेणी र वागमति नजिकको भूूभाग कमजोर भएको देखाएको छ । अनुुसन्धानकर्ताका अनुसार परकम्प नरोकिनुु चेतावनीका रुपमा लिन सकिन्छ । वागमती र त्रिवेणी नदीको नजिकै गहिरो खाल्डो खनेर अध्यन गरिएको थियो । –
Watch New Hot Videos and Movies Only on Music_Nepal
Powered by Blogger.